२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

जवानको नेतृत्वको लागि याकुब र शकिल भिड्दै



सदरलाइनडटकम,
नेपालगञ्ज  : जडिबुटी व्यावसायी संघ नेपाल (जवान) को नयाँ कार्य समितिको लागि आईतबार निर्बाचन हुँदै छ । तीन वर्षे कार्यकालको लागि अध्यक्ष र उपाध्यक्षको लागि मात्र मतदान हुन लागेको हो ।
अध्यक्षमा निबर्तमान अध्यक्ष तथा प्रदेस नं. ५ का सांसद मो. याकुव अन्सारी र निबर्तमान उपाध्यक्ष हाजी शकिल अहमद जसगढ बीच प्रतिश्पर्दा हुँदै छ ।
यसैगरी उपाध्यक्षमा हाजी मो. युनुस र मानबहादुर वलीबीच प्रतिश्पर्दा भई रहेको छ । महासचिव, कोषाध्यक्ष र बाँकी सदस्यहरु निर्विरोध भई घोषणा हुनमात्र बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । संघकै भवनमा हुदै गरेको मतदान साँझ ५ बजेसम्म चलने बताईएको छ ।

प्रकाशित मिति : २०७५ पुस २९ गते आइतबार
ताजा समाचार