२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

सिद्धार्थ होटलका परिकारहरुमा छुटैछुटको अफर



Print

७ पुस, नेपालगन्ज :  सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी प्रालिले आफ्ना होटल, रिसोट तथा रेष्टुरेन्टहरुमा विन्टर अफर मार्फत आफ्ना परिकारहरुमा बिशेष छुट योजना ल्याएको छ । विन्टर अफर मार्फत पुसको पहिलो सातादेखि बिभिन्न स्बादिष्ट परिकारमा २५ प्रतिशत सम्म छुट दिन सुरु गरेको छ ।छुट दिन लागिएका परिकारहरुमा चिकेन क्रिस्पी, फिस सिंगापुरे, झोल मम चिकेन, झोल मम भेज, तन्दुरी पिजा भेज, तन्दुरी पिजा चिकेन र भेज जालीदार कबाब रहेका छन ।
त्यसै गरी सिद्धार्थ गु्रपले आफ्ना माइलेज कार्ड होल्डर ग्राहकहरुका लागि विन्टर अफर मार्फत पुस महिनाभर प्रत्येक दिन एक पटक मसरुम सुप निशुल्क उपलब्ध गराउन सुरु गरेको गु्रपका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले जानकारी दिए ।
सिद्धार्थ गु्रप अफ हस्पिटालिटी प्रालि टिकापुर, कैलाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चुम्लिङटालर चितबन, काठमान्डौको सुन्धारा तिनकुने, पुरानो बानेश्बर र धोबीघाटमा गरी एक दर्जन बढी स्थनमा शाखहरु रहेका छन । ती सबै शाखाहरुमा धष्लतभच यााभच मार्फत पुस महिनाभर अफर रहने छ ।
नया ग्राहकहरुका लागि सिद्धार्थ गु्रपले माइलेज कार्ड बनाउने अभियान समेत सुरु गरेको छ ।

प्रकाशित मिति : २०७३ पुस ७ गते बिहीबार
ताजा समाचार