२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

आँसु !



                                                                       दुनीयालाई गुहारे दुनियालाई सुनाए
12990947_802398449891201_7836592373438744176_nआए सबै जना गए व्यथा सुनेर
रहेनछ मूल्य मेरो झरेको आँसुको
गए बरु सबै जना दुइ चार कुरा बुनेर

सहयोग गर्न नाबढने कस्तो यो हात रहेछ
केवल यो दुनिया लालचि र स्वार्थि भएछ
मागिरहेको थिएँ सहयोग तिमि संग
काँपेको हात फिंजाई
बेसहाराको खम्बामा अडिएको रहेछु
मेरो आँसुले भोटो रुझाई

मेरो आँसुको मूल्य रहेनछ यो दुनियामा
मेरा पुकार सुन्ने कान रहेनछन यी दुनियामा
केवल यो दुनिया त लोभी लालचीको सदन पो रहेछ
मेरो आँसुले बल्ल पो बुझ्यो कि
दृष्टि हुने पनि दृष्टिहीन पो भएछ !
– बिबेक राना छेत्री  ( विदिर्ण ), लिभरपूल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर, कामाण्डौ

प्रकाशित मिति : २०७३ साउन १ गते शनिबार
ताजा समाचार