२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

गजल !



यहि धर्तीमा मोति रोपी फलाउन मन छ12990947_802398449891201_7836592373438744176_n

मेरै देशको चिल्गाडी उडाउन मन छ ||

जनताको पसिना चुसी मह पार्ने नेताहरु

झुम्रो बलि तिम्रा गोला जलाउन मन छ ||

जरैदेखि काटी मेरो अस्तित्व अन्त्य गरे पनि

फेरी तिम्रै दिलमा पलाउन मन छ ||

आजैबाट दजुसंग स्कूल जाऊ छोरी

दाइजो बिना तिम्लाई घर पठाउन मन छ ||

प्रकाशित मिति : २०७३ साउन ८ गते शनिबार
ताजा समाचार