रोजगारी

मापदण्डविपरीतका क्रसर उद्योग बन्द गरिने

मापदण्डविपरीतका क्रसर उद्योग बन्द गरिने

    प्रकाशित मितिः आइतवार, असार १४, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : मापदण्डविपरीत सञ्चालित बाँकेका क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्लामा सञ्चालित २७ वटा क्रसर उद्योगमध्ये ३ वटा मात्रै मापदण्ड पुरा गरेकोले बाँकी क्रसर उद्योगलाई बन्द गरिने भएको हो । जिल्ला अनुगमन समितिको बैठकले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योग आइतवारबाट बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जानकारी दिए । बाँकेका क्रसर उद्योगहरु केह
लकडाउन अवधिको कर छुट गर्न माग

लकडाउन अवधिको कर छुट गर्न माग

    प्रकाशित मितिः बिहिबार, असार ११, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, बाँकेले लकडाउन अवधिलाई शुन्य समय मानेर यस अवधिभरको तिर्नुपर्ने सम्पूर्ण कर छुट गर्न सरकारसँग माग गरेको छ । कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको निजी क्षेत्रमध्ये सिलाई व्यवसाय झनै प्रभावित भएको हँुदा कर तिर्नसक्ने अवस्था नरहेका बेला राहत दिनुको सट्टा सरकारले लकडाउन जारी रहेकै बेला कर तिर्न गरेको ताकेताले हतोत्साहित र मर्माहत बनाएक
प्रदेश पाँचका होटललाई क्वारेन्टाइन बनाउन आग्रह

प्रदेश पाँचका होटललाई क्वारेन्टाइन बनाउन आग्रह

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ २०, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण होटल व्यवसाय सबभन्दा बढी प्रभावित भएको भन्दै होटल व्यवसायी महासंघ प्रदेश नं. ५ रुपन्देही बुटवलले पाँच बुँदे माग गरेको छ । महामारीका कारण देशमा जारी लकडाउनले होटल व्यवसाय धराशायी भएको तर्फ ध्यानाकर्षण गराउँदै महासंघले सम्भव भए लकडाउन अवधीभरको पुरै घरबहाल छुट गर्नुपर्ने नभए ५० प्रतिशत छुट दिन माग गरेको छ । बाँकी अवधीको भाडा आपसी सहम
प्रहरीद्वारा बुटवलमा ई–रिक्सा चालकमाथि कुटपिट

प्रहरीद्वारा बुटवलमा ई–रिक्सा चालकमाथि कुटपिट

    प्रकाशित मितिः शनिबार, माघ २५, २०७६       |
सदरलाइनडटकम, बुटवल : विद्युतीय रिक्सा चालकमाथि प्रहरीले बुटवलमा कुटपिट गरेको छ । प्रहरीको कुटाइबाट ई–रिक्साचालक भवन सिंजाली मगर घाइते भएका छन् । ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए । बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीसँग प्रहरीले शुरुमा ब्लुबुक मागे
फागुनमा दोस्रो नेपालगञ्ज महोत्सव हुने

फागुनमा दोस्रो नेपालगञ्ज महोत्सव हुने

    प्रकाशित मितिः बुधबार, माघ २२, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : ए.जि. सर्भिस प्रालि नेपालगञ्जको आयोजनामा ‘दोस्रो नेपालगञ्ज महोत्सव २०७६’ सञ्चालन हुने भएको छ । नेपालगञ्जमा बुधवार गरिएको पत्रकार सम्मेलनमा फाल्गुन २१ देखि चैत्र २ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिइएको हो । नेपाली गीतसंगीत, कला, संस्कृति, भाषा, पर्यटन, अध्ययन, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई बेरोजगार युवाहरूलाई रोजगार दिने उद्देश्यले महोत्सवको आयोजना
सद्भाव कलर हाउसद्वारा विक्रीवितरण शुरु

सद्भाव कलर हाउसद्वारा विक्रीवितरण शुरु

    प्रकाशित मितिः शनिबार, माघ ४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : करीब एक करोड लागतमा नेपालगञ्जमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रीवितरण शुरु गरेको छ । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको एक कार्यक्रमका बीच उद्घाटन भएको हो । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्ष बैश्यले उद्योग वाणिज्य संघको चुनावी सरगर्मी चलिरहेको बेला ब्यापार ब्यवसायमा छुट्टै पहिचान स
प्रदेशस्तरीय युवा सम्मेलन नेपालगञ्जमा शुरु

प्रदेशस्तरीय युवा सम्मेलन नेपालगञ्जमा शुरु

    प्रकाशित मितिः शुक्रबार, पुस २५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : प्रदेशस्तरीय २ दिने युवा सम्मेलन शुक्रवारदेखि नेपालगञ्जमा शुरू भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवाले अरूभन्दा फरक गर्नुपर्नेमा जोड दिए । उनले युवाहरूको विकास तथा प्रदेशका युवालाई अगाडि बढाउन प्रदेश सरकार सदैव तत्पर रहेको बताए । त्यसका लागि प्रदेश सरकार विभिन्न उद्यमका लागि बजेट बिनियोजन गरेको जानकारी दिँदै मन्त्री ब
खाडीका नेपालीलाई दूतावासको सम्पर्कमा रहन आग्रह

खाडीका नेपालीलाई दूतावासको सम्पर्कमा रहन आग्रह

    प्रकाशित मितिः सोमवार, पुस २१, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता शुरु भएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले ती देशमा रहेका नेपालीबारे चिन्ता शुरु भएको हो । यस विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच छलफल भएको छ । सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने
प्रहरीमा सरुवा–बढुवाको दौडधुप सुरु

प्रहरीमा सरुवा–बढुवाको दौडधुप सुरु

    प्रकाशित मितिः मङ्लबार, मंसिर १७, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौं   : उपनिर्वाचनको आचारसंहिताका कारण प्रभावित भएको नेपाल प्रहरीको सरुवा बढुवाको प्रक्रिया सुरु भएको छ । निर्वाचनको चटारो सकिएलगत्तै गृह मन्त्रालयले ठूलो संख्यामा प्रहरी अधिकारीको बढुवाको तयारी थालेको छ । गत ७ असोजको मन्त्रिपरिषद्को बैठकले प्रहरीको तीन हजार पाँच सय ९६ दरबन्दी थप नयाँ दरबन्दी स्वीकृत गरेसँगै ठूलो संख्यामा पदहरु रिक्त भएको हो । पद रिक्त भएको दुई महिनाभित्र बढु
नेपालगञ्जका किशोर किशोरीका लागि १० दिने लेखा तालिम

नेपालगञ्जका किशोर किशोरीका लागि १० दिने लेखा तालिम

    प्रकाशित मितिः बुधबार, मंसिर ४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज   : युकेएड सीपको आर्थिक सहयोगमा २० जना किशोर किशोरीहरुका लागि १० दिने आधारभूत लेखा सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ । रोजगारी सर्भिसेस प्रालि तथा मानसले आयोजना गरेको तालिममा १० जना किशोर तथा १० जना किशोरी सहभागी रहेको मानसका सतिश अधिकारीले जनाएका छन् । सीप कार्यक्रमका परियोजनाका प्रबन्धक मनोज कुमार सुनुवारले प्रदेश नम्बर २ र ५ का दुई हजार किशोर किशोरीलाई रोजगारी