मुख्य समाचार

कुवेतसँग १–० गोलले नेपाल पराजित

कुवेतसँग १–० गोलले नेपाल पराजित

    प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको छ । न्युट्रल भेन्यु भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो । विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा भने नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको थियो । कुवेतका बदर अल मतवाले २८औं मिनेटमा गरेको गोल नै निर्णा
बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ

बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ

    प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६       |
सदरलाइनडटकम, डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका छन् । २२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन् । सोमवार साझ उनले बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि कोठमा नै गएर बलात्कार गरेका उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ती पुरुषलाई पक्राउ गरिएको जिल्ला
सडक दुर्घटनामा परी सल्यानमा दुईको मृत्यु

सडक दुर्घटनामा परी सल्यानमा दुईको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६       |
सदरलाइनडटकम, सल्यान : सल्यानमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङका २३ वर्षिय गोपाल रानाको ससुराली जाने क्रममा भिरबाट लडेर रोल्पामा मृत्यु भएको हो । सोमवार रोल्पाको रुन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिँडेका गोपाल मंगलवार विहान रुन्टीगडीकै धुम्का भीर तर मृत अवस्थामा भेटिएको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए । मोटरबाटोबाट करी
नेपाल बंगलादेशसँग आठ विकेटले पराजित

नेपाल बंगलादेशसँग आठ विकेटले पराजित

    प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकाको सावर रंगशालामा सोमवार भएको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । योसँगै ३ खेलबाट मात्र २ अंक बनाएको नेपालको सेमिफाईनल पुग्ने सम्भावना न्यून बनेको छ । भारत र हङकङ्गवीचको जारी खेलले नेपालको सेमिफाइनल समिकरण तय गर्नेछ । हङकङ्गले भारतलाई पराजित गरेमात्र नेट रन रेटका आ
नेपाली भूमि फिर्ता माग्दै दाङमा प्रर्दशन

नेपाली भूमि फिर्ता माग्दै दाङमा प्रर्दशन

    प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६       |
सदरलाइनडटकम, दाङ : भारतले नेपाली भूमि आफ्नो नक्सामा गाभेको बिरोध गर्दै दाङमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । माध्यमिक विद्यालय रझेना घोराहीका विद्यार्थीहरुले भारत विरुद्ध प्रर्दशन गर्दै नेपाली भूमि फिर्ता गराउन सरकारलाई दवाव स्वरुप जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । नेपाली भूमि मिच्न पाईदैन, लिपुलेक हाम्रै हो, भारतिय हस्तक्षेप बन्द गर, नयाँ नक्सा खारेज गर जस्ता नारा लगाउदै बिद्यार्थ
वडाध्यक्ष छाडेर शिक्षकको जागीर

वडाध्यक्ष छाडेर शिक्षकको जागीर

    प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६       |
सदरलाइनडटकम, सल्यान : सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न लागेका छन् । सिद्धकुमाख गाउँपालिका ४ का वडाध्यक्ष दिनेशकुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक पेशामा लागेका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् । तत्कालीन नेकप
लुम्बिनीमा समाचार महोत्सव शुरु

लुम्बिनीमा समाचार महोत्सव शुरु

    प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६       |
सदरलाइनडटकम, बुटवल : संघीयतामा अबको पत्रकारिता कस्तो हुनुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर लुम्बिनीमा समाचार महोत्सवको आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आइतवारदेखि शुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ । महोत्सवमा देशभरिका पत्रकारिता क्षेत्रका विज्ञहरु, सम्पादकहरु र पत्रकारहरुबीच फरकफरक विधामा छलफल हुने आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिए । मुख्यमन्त्री शंकर पोख
समाज रुपान्त्रणका लागि प्रविधि आवश्यक  : मन्त्री भण्डारी

समाज रुपान्त्रणका लागि प्रविधि आवश्यक : मन्त्री भण्डारी

    प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६       |
सदरलाइनडटकम, वीरेन्द्रनगर (सुर्खेत)  : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले विज्ञान र प्रविधिको उच्च प्रयोगले मात्रै समाजको रुपान्त्रण संभव भएको बताएका छन् । इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा आइतबार वीरेन्द्रनगरमा सुरु भएको सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम बिषयक कार्यशालाको उदघाटन गर्दै मन्त्री भण्डारीले सो
जनमतको रक्तदानमा उनान्तीस जना सहभागी

जनमतको रक्तदानमा उनान्तीस जना सहभागी

    प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : जनमत अर्धसाप्ताहिकद्वारा शनिवार नेपालगञ्जमा आयोजित रक्तदान कार्यक्रममा ४ जना महिलासहित २९ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्वयंसेवी रक्तदाता, पत्रकार, उद्योग व्यवसायीलगायतले रक्तदान गरेका हुन् । त्रैमासिक रक्तदान कार्यक्रमको ४४ औं श्रृङ्खलामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झना र कार्यक्रम संयोजक पवन जायसवालले दुई जना प्राविधिकलाई रगत संक
सचिनको टिमद्धारा विनोदको टिम पराजित

सचिनको टिमद्धारा विनोदको टिम पराजित

    प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : युनिसेफको आयोजनामा कीर्तिपुरमा भएको खेलमा सचिन तेन्दुलकरको टिमले विनोद दासको टिमलाई हराएको छ । ४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले विनोदको टिमलाई ६ विकेटले हराएको हो । कीर्तिपुरको त्रिवि मैदानमा १० ओभरमा खेल खेलाउने बताइएपनि आठ ओभरको खेलमात्र भएको थियो । जसमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रनको लक्ष्य दिएको थियो । सचिनको कप्तानीमा रहेको टिमले ६ ओभरमा ४