२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

बाँके क्षेत्रनं १ मा रास्वपाका सुरेश कुमार चौधरी विजयी



नेपालगञ्ज :  बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार चौधरी विजयी भएका छन ।
उनले ३२ हजार ७ सय ९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३ सय १ मत प्राप्त गरेका छन्् ।
साथै नेकपा एमालेका सूर्यप्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरी तेस्रो भए । उनी सो क्षेत्रबाट यस अघि नेपाली काँगे्रस, माओवादी गठबन्धनलाइ पराजित गरेर जित निकालेको भएपनि यस पटक तेस्रोमा चित्त बुझाउनु परो ।
प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार
ताजा समाचार