२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

बाँके निर्वाचन क्षेत्र नं ३ मा रास्वापाका सुनार विजयी



नेपालगञ्ज  :  बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार एमालेका सुमन मल्ललाई करिब १० हजार मतले पछाडि पार्दै विजयी भएका छन् ।

सुनारले २९ हजार ५ सय ५१ मतले विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गरेका थिय ।

यसैगरी नेपाली कांग्रेसका अमर पुनले १३ हजार २ सय १५ मत प्राप्त गरी तेस्रो स्थानमा हासिल गरेका छन ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार
ताजा समाचार