बाँके–२ मा एमालेका उम्मेदवार इस्तियाक राई बिजयी

सदरलाइन संवाददाता २३ फाल्गुन २०८२, शनिबार ०७:४१
 
समाचार सारांश
Generated Using AI
  • बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मोहम्मद इस्तियाक राई २४,६४७ मतसहित विजयी भएका छन्।
  • उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८,६७९ मत पाए भने नेपाली काँग्रेसका सुधन्शु कोइराला तेस्रो स्थानमा रहे।
  • हालै जसपाबाट एमाले प्रवेश गरेका राईले मतदातालाई धन्यवाद दिएका छन् र बिहान ९ बजे जमुनाहबाट विजय जुलुस निकाल्ने तयारी गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट जितको पहिलो खाता खोलेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईले विजयी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका राईले २४ हजार ६४७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए ।


यसैगरी नेपाली काँग्रेसका सुधन्शु कोईरालाले १७ हजार ५ सय ९६ प्राप्त गरी तेस्रोमा सिमित भए ।

निर्वाचन परिणाम पछि उनले सबै मतदातालाई धन्यबाद सहित आभार व्यक्त गरेका छन । ल

राई निर्वाचनअघि मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए । आज बिहन ९ बजे जमुनाहबाट बिजयी जुलुस निकाल्ने तयारी भएको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके निर्वाचन क्षेत्र नं ३ मा रास्वापाका सुनार विजयी

२३ फाल्गुन २०८२, शनिबार ०७:४१
समाचार सारांश Generated Using AI बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मोहम्मद इस्तियाक राई २४,६४७ मतसहित विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८,६७९ मत पाए भने नेपाली काँग्रेसका सुधन्शु कोइराला तेस्रो स्थानमा रहे।हालै जसपाबाट एमाले प्रवेश गरेका राईले मतदातालाई धन्यवाद दिएका छन् र […]

ताजा अपडेट