रास्वपाद्वारा बाँके क्षेत्रनं. २ मा शक्ति प्रदर्शन

सदरलाइन संवाददाता १६ फाल्गुन २०८२, शनिबार १८:५६
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी ले बाँके क्षेत्र नं. २ मा शक्ति प्रदर्शन गरेको छ।
  • उम्मेदवार विवेक श्रेष्ठसहितको र्यालीले शहरका विभिन्न स्थानको परिक्रमा गरेको थियो।
  • र्यालीमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका निर्बाचानमा बाँके क्षेत्रनं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गरिएको छ ।


पार्टीका उम्मेदवार विवेक श्रेष्ठसहितको र्याली नेपालगञ्जका विभिन्न स्थानहरुको परिक्रमा गरिएको थियो । उनीहरुले आफनो पक्षमा मतादान गर्न सार्वजनिक अपिल गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले उम्मेदवार राई क्षेत्रको विकासको लागि मतमाग्दै मतदाताको घरदैलोमा

१६ फाल्गुन २०८२, शनिबार १८:५६
समाचार सारांश Generated Using AI नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी ले बाँके क्षेत्र नं. २ मा शक्ति प्रदर्शन गरेको छ।उम्मेदवार विवेक श्रेष्ठसहितको र्यालीले शहरका विभिन्न स्थानको परिक्रमा गरेको थियो।र्यालीमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरिएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज : आगामी फागुन २१ गते हुने […]

ताजा अपडेट