समाचार सारांश
Generated Using AI
- एमालेको तर्फबाट बाँके क्षेत्रनं.२का उम्मेदवार मोहम्मद ईस्तियाक राई ले फागुन २१ को निर्वाचन लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिका–१० मा घरदैलो गरी मतदाताका सुझाव संकलन गरेका छन् ।
- स्थानीयले एमाले उम्मेदवार राईसँग निर्वाचित भएपछि वडालाई प्राथमिकतामा राखी विकास निर्माण अघि बढाउन आग्रह गरेका छन् ।
- राईले आफु निर्वाचित भए क्षेत्रको समग्र विकासका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके क्षेत्रनं.२का उम्मेदवार मोहम्मद ईस्तियाक राईले शुक्रबार नेपालगञ्ज १० का मतदाताको सुझाव संकलन गरेका छन ।
नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १० मा शुक्रबार मतदाता घरदैलोमा पुगेर मतादाताको सुझाव संकलन गर्नुको साथै भेटघाट भेटघाट गरेको हुन ।
वडा नम्बर १० का स्थानीयले निर्वाचित भएपछि वडालाई विशेष ध्यान दिएर विकास निर्माणको काममा प्राथमिकता दिन आग्रह गरेका थिए ।

उम्मेदवार राईले आफू निर्वाचित भए क्षेत्रको समग्र विकासका लागि चाल्ने कदमका बारेमा प्रष्ट बारेमा प्रष्ट्याउदै विकासको लागि आफु हर संभव प्रयास गर्ने प्रतिबद्धता जनाए ।


