सरकार प्रवक्तामा अब गृहमन्त्री अर्याल

सदरलाइन संवाददाता ८ माघ २०८२, बिहीबार १८:१५
 

नेपालगञ्ज : सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।


प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो ।

राजीनामा दिएका खरेल ललितपुर-२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘स्याउली बजारमा’ बोलको गीतमा झुम्यो नेपालगञ्ज

८ माघ २०८२, बिहीबार १८:१५
नेपालगञ्ज : आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगञ्जको प्रदर्शनी स्थलमा चर्चित गायक विशाल सोनीको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको छ । महोत्सवमा चर्चित गायक सोनीले ‘स्याउली बजारमा तानातान भो हानाहान भो मलाई देखेर’ बोलको चर्चित गीत प्रस्तुत गरेपछि महोत्सव […]

ताजा अपडेट