नरैनापुरमा ३० जना युवाका लागि ईलेक्ट्रिक तालिम सुरु

सदरलाइन संवाददाता ६ माघ २०८२, मंगलवार १०:४१
 

नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाले युवा लक्षित स्वरोजगार मुलक तालिम सञ्चालन गरेको छ । गाउपालिकाका ३० जना युवालाई ईलेक्ट्रिक तालिमका सहभागी बनाईएको छ ।


सो तालिमको गाउपालिकाका उपप्रमुख जयन्ती देवी श्रीवास्तवले उद्घाटन गरेकी हुन् । तालिम ६५ दिन अर्थात ३ सय ९० घन्टा सञ्चालन हुने जानकारी गाउपालिकाका योजाना शखाप्रमुख भरत महतोले जानकारी दिए ।

तालिम दलित निगरानी केन्द्र खोदवामा उद्घाटन भएको कार्यक्रमको अध्यक्षता वडा २ का वडा अध्यक्ष मसुद अहमद शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा उपभोक्ता समितिका पदाधिकारी क्षमता बिकास तालिम

६ माघ २०८२, मंगलवार १०:४१
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिका योजना शाखाको समन्वयमा उपभोक्ता समितिका पदाधिकारी क्षमता बिकास तालिम सम्पन्न भएको छ । कार्यक्रम सहायक प्रशासकिय प्रमुख भरत महतोको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहको प्रमुख अथिति, बिशिस्ट अतिथि उपाध्यक्ष जयन्ती देवी श्रीवास्त्व, अतिथि १ न वडा अध्यक्ष ईशाक जोलहा, २ न का वडा […]

सम्बन्धित

ताजा अपडेट