समानुपातिक उम्मेदवारको बन्दसूची चार दलले बुझाए

सदरलाइन संवाददाता १४ पुष २०८२, सोमबार १२:००
 

नेपालगञ्ज : निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या ४ पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।


अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किशोर–किशोरीका लागि अभिप्रेरणा कार्यक्रम

१४ पुष २०८२, सोमबार १२:००
कोहलपुर : किशोर–किशोरीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले कोहलपुरमा एक दिने अभिप्रेरणा कार्यक्रम सम्पन्न भएको छ । सञ्चारिका समूह नेपाल, बाँकेको आयोजनामा सम्पन्न कार्यक्रममा अध्ययनप्रति रुचि अभिवृद्धि, लक्ष्य निर्धारण, समय व्यवस्थापन, पढाई व्यवस्थापन, आत्मअनुशासन तथा जीवनमा सकारात्मक सोचको महत्वबारे छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै […]