२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

दाङमा एक साता निषेधाज्ञा लम्बियो



दाङ : दाङमा एक साता निषेधाज्ञा थप भएको छ । जिल्ला संकट व्यवस्थापन समितिका संयोजक एवं दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्वाङले जानकारी दिए ।

बुधवार १६ गतेदेखि लागु हुने गरि सरकारी कार्यालय, बैंक, बित्तीय सँस्था बिहान १० बजेदेखि र किराना पसल, होटल, बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म खुल्ने भएको छ ।

स्वास्थ मापदण्ड अपनाउदै जिल्ला भित्र सार्बजनिक यातायातका साधन सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : २०७८ असार १५ गते मंगलबार
ताजा समाचार