२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार
कोरोना कहर :

नेपालगञ्जमा आज रातीबाट लकडाउन

कोरोना संक्रमणको दर अत्याधिक बृद्धि भए


नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर क्षेत्रभरी स्थानीय प्रशासनले आजराती १२ बजेदेखि बैशाख १५ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको छ ।

नेपालगञ्ज उपमहानगर क्षेत्र भित्र तीब्र गतिमा फैलिएको कोरोना संक्रमणको साङ्लोलाई तोड्ने उदेश्यले अत्यावश्यक सेवा र सो का लागि आवश्ष्क पर्ने सवारी साधन बाहेकका सबै क्षेत्रलाई अनिबार्य बन्द गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७८ वैशाख ८ गते बुधबार
ताजा समाचार