सदरलाइनडटकम,
नेपालगञ्ज : बर्दिया र रुकुमका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जस्थिते भेरी अस्पतालको प्रयोगशालामा बिहीवार गरिएको परीक्षणमा बर्दियाका ६ र रुकुमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बर्दियाका नयाँ संक्रमितहरुमा २५ वर्षीय एक महिलासहित ३, २०, २८ र ३० वर्षीय ४ पुरुष र एउटा उमेर नखुलेको पुरुष रहेका छन् । त्यसैगरी रुकुमका १७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालल जनाएको छ ।
Next Post
कोरोना संक्रमितको संख्या ११ हजार पार
११ असार २०७७, बिहीबार १६:४४
सम्बन्धित
-
४ मंसिर २०७६, बुधबार १५:५०
नेपालगञ्जका किशोर किशोरीका लागि १० दिने लेखा तालिम
-
१९ श्रावण २०७५, शनिबार १८:३८
राप्तीपारीको विद्युत विस्तारमा प्रदेश सांसद नमुनाको चासो
-
७ फाल्गुन २०७९, आईतवार १४:१९
प्रजातन्त्र दिवसका अवसरमा नेपालगञ्ज–९ मा चेतनामूलक र्याली
-
२८ भाद्र २०७७, आईतवार ०९:४९
कालिकोटका बाढि पीडितलाई हातैमा प्लानले पुरायो नगदै राहात
-
६ फाल्गुन २०७६, मंगलवार १६:१६
जानकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
२९ मंसिर २०७५, शनिबार २१:५४
आर्दश युवा समुहको साधारण सभामा पत्रकार शर्मा सम्मानित