सदरलाइनडटकम,
डुडुवा (बाँके) : लकडाउनको मौका छोपी अवैध उत्खनन गर्दै गरेका जेसीबी र टिपरसहित चालकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कम्दीबाट गएको टोलीले सोमवार राती २ बजे डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती बगरबाट नियन्त्रणमा लिएको हो ।
पानी परेको समयमा राप्तीमा बालुवा उत्खनन गर्न लागेका टिपर र जेसीबी नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार पन्तले जानकारी दिए । एउटा टिपर भने फरार भएको उनले बताए ।
Next Post
नेपाल आउने ट्रक सेनिटाईज गरेर प्रवेश गराउदै
९ बैशाख २०७७, मंगलवार १४:०१
सम्बन्धित
-
२० असार २०८०, बुधबार १४:५६
अवधी र थारु भाषी पत्रकारका लागि फेलोशिप सञ्चालन
-
६ बैशाख २०७८, सोमबार १९:२८
लुम्बिनी प्रदेश सरकारमा जसपा थपियो माओबादी केन्द्र बाहिरीयो
-
६ कार्तिक २०७६, बुधबार १८:२१
अज्ञात रोगले दाङमा ६० बाख्रा मरे
-
१६ फाल्गुन २०७९, मंगलवार १३:५५
विजेताको ट्रफी वडा कार्यालयलाई
-
४ जेष्ठ २०८१, शुक्रबार १९:२१
सत्ताबिनाको काँग्रेस सोच्न पनि सकिदैन : एमाले महासचिव पोखरेल
-
२२ कार्तिक २०८०, बुधबार १६:०१
भूकम्पका तीन जना घाइतेलाई काठमाडौं रिफर