सदरलाइनडटकम,
नेपालगञ्ज : देशका अधिकांश तराई भू–भागमा तापक्रम बढ्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, विराटनगर, भैरहवालगायतका स्थानमा तापक्रम बढ्दा जनजिवन प्रभावित भएको छ ।
लकडाउनका समयमा अत्यावश्यक कामले घरबाहिर निस्किँदा र घरभित्रै बस्दा पनि निकै गर्मी महसुश भएको स्थानीयले बताएका छन् । स्वाथ्यकर्मी, प्रहरी, सञ्चारकर्मी, खाद्य सामग्री ढुवानीलगायत अत्यावश्यक काममा खटिनेहरुलाई पनि मुश्किल भएको छ ।
पछिल्लो दुई दिन यता तराईका अधिकांश स्थानको अधिकतम तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियससम्म पुगेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए । आजको अधिकतम तापक्रम पनि यसैको हाराहारीमा पुग्ने उनको भनाई छ ।
Next Post
भारतको नानपारा क्वारेन्टाइनमा अठार नेपाली
२६ चैत्र २०७६, बुधबार १५:४४
सम्बन्धित
-
२० श्रावण २०७९, शुक्रबार १४:३८
शुक्रवार बाँकेमा ११ जना कोरोना संक्रमित थपिए
-
१६ जेष्ठ २०७९, सोमबार १८:०६
मुस्ताङको आकाशमा अस्ताए पाइलट उत्सव
-
७ भाद्र २०७७, आईतवार १५:०८
दाउद इब्राहिम पाकिस्तानमा रहेको पुष्टि
-
१५ भाद्र २०७७, सोमबार १४:३७
बाँकेमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार शुरु
-
१२ बैशाख २०८०, मंगलवार १२:२८
करेन्ट लागेर बाँकेमा एक बालिकाको मृत्यु
-
२२ पुष २०८०, आईतवार १४:०५
नरैनापुरमा हात्तीपाइलेको जिवाणु परिक्षण