सदरलाइनडटकम,
नेपालगञ्ज : जोखिमपूर्ण काममा भारत लैजान लागिएका चार जना बालकको आज उद्धार गरिएको छ । नेपाल भारत सीमानाका रुपईडिहा हुँदै शिमला लैजान लागिएका उनीहरुको जमुनाहा नाकाबाट उद्धार गरिएको हो ।
भारत जान लागेका जाजरकोट जुनिचाँदे गाउँपालिका–५ गर्खाकोट घर भएका जयलाल बस्नेत, यज्ञ बस्नेत, कृष्ण बस्नेत र राम परियारलाई ज्ञान नेपालले उद्धार गरेको हो । दलालले भारतको शिमलामा राम्रो काम लगाइदिने भन्दै आफुहरुलाई भारत लैजान लागेको बालकहरुले बताएका छन् । उद्धारपछि उनीहरुलाई सिविन नेपाल नेपालगञ्जको जिम्मा लगाइएको छ ।
Next Post
पुरुष हक्कीमा पुलिस, आर्मी र सुदूरपश्चिम बिजयी
२८ चैत्र २०७५, बिहीबार १८:३७
सम्बन्धित
-
२३ फाल्गुन २०७७, आईतवार १७:१६
प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप
-
८ आश्विन २०७५, सोमबार १०:५३
वर्षा र सहकालका देवताको पूजा गरि इन्द्रजात्रा मनाईंदै
-
२८ श्रावण २०७९, शनिबार १६:१९
महानन्द ढकालको उपन्यास ‘बुह्रान’को बिमोचन
-
१९ मंसिर २०८०, मंगलवार १३:३२
हात्तीबाट हुने मानवीय क्षति कम गर्न हात्ती पूजा
-
१० मंसिर २०७४, आईतवार १८:२६
काँग्रेसको पक्षमा जनलहर देख्दा विपक्षि आत्तियो : सिग्देल
-
२७ असार २०७९, सोमबार १४:५५
गाडीको ठक्करबाट बाँकेमा दुईजना घाइते