सदरलाइनडटकम
८ जेष्ठ,नेपालगन्ज : केन्द्रीय गृहमन्त्रालयले म्याद अनुसार काम नसक्ने ठेकेदारलाई निगरानी गर्न निर्देशन दिएपछि बाँकेमा पनि त्यसको कडाईका साथ कार्यान्वयन हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले ठेकेदारहरुको सुचि तयार पार्दै काम भए नभएको बिषयमा निगरानी गर्न थालेको हो ।
प्रशासन स्रोतका अनुसार ठेकेदार मात्र होइन उपभोक्ता समितिको समेत सुचि तयार गरिदैछ । यसका लागि स्थानीय तह लगायत बिभिन्न माध्यम मार्फत पत्र पठाइएको प्रशासन स्रोतले जानकारी दिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले काम नगर्ने ठेकेदारहरुको सुचि तयार गर्न निर्देशन नै दिएको बताईएको छ ।
Next Post
वडा अध्यक्षको सिफारिसमा ‘अनाथ’ बनाईए पातारासीका २४ बालबालिका
८ जेष्ठ २०७५, मंगलवार १७:३३
सम्बन्धित
-
७ फाल्गुन २०७८, शनिबार १९:४१
नेपालगञ्जमा त्रिभुवनको शालिक पुर्नस्थापना
-
२५ असार २०७९, शनिबार १४:०७
हल्का बर्षाले बाँकेका किसानलाई राहत
-
१५ फाल्गुन २०७९, सोमबार १३:१७
नेपालगञ्जका पुनःस्थापना केन्द्रहरुको अनुगमन
-
२७ भाद्र २०७९, सोमबार १४:०१
भिरबाट खसेर घाईते युवकको मृत्यु
-
११ पुष २०७३, सोमबार ११:१३
कारागारका कैदीलाई चिसोबाट जोगाउन कम्मल बितरण