२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

२३ माघ २०७४ मंगलवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

श्रमको उचित मुल्याङन हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रेममा मधुरता छाउनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम पूरा हनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ व्यक्ति संग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

बौद्धिकताको विकास हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

कुटुम्बको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

स्वास्थ्यमा सुधार आउला । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

प्रकाशित मिति : २०७४ माघ २३ गते मंगलबार
ताजा समाचार