सदरलाइनडटकम
८ मंसिर, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको प्रथम नगरसभामा नगरकार्यपालिका सदस्यहरुले आफुहरुलाई खवर नभएको भन्दै नगरसभाहलमा प्रवेश गर्न नमानेपछि नेपालगन्ज उप–महानगरपालिकाको प्रथम नगरसभाको उद्दघाटन केही समय प्रभावित भएको छ ।
विभिन्न वडा सदस्य तथा अध्यक्षहरुले आफुहरुलाई प्रथम नगर सभाको कार्यक्रमको सूचना नभएको भन्दै उनीहरुले आक्रोश पोखेका थिए । वडा सदस्यहरुले आफुहरु पनि जनप्रतिनिधि भएको तर, मेयर तथा केही वडा अध्यक्षहरुको पेलुवा नीतिको कारण आफुहरुलाई कार्यक्रमको जानकारी नभएको भन्दै प्रवेशद्वारमा राखिएको रजिष्ट्रेसन रजिस्टरमा समेत हसताक्षर गर्न मानेका थिएनन ।
उनीहरुको आक्रोशलाई नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले उद्घाटन सत्रलाई समापनपछिको बन्द सत्रमा सबै गुनासा सुन्ने र आगामी दिनमा कार्यान्यवन गर्ने भनेपछि नगर कार्यपालिका सदस्यहरु हलभित्र प्रवेश गरेका थिए ।
Next Post
प्रथम नगरसभा सम्पन्न, नमूना शहर बनाउने लक्ष्यसहित पौने ३ अर्ब वजेट प्रस्तुत
८ मंसिर २०७४, शुक्रबार १३:४९
सम्बन्धित
-
४ कार्तिक २०७७, मंगलवार ०९:१९
नेपालगञ्जमा एकीकृत फनपार्क रिसोर्ट सञ्चालन
-
२ असार २०७४, शुक्रबार १९:१६
विपदमा बहादुरी देखाउने सात सुरक्षाकर्मी सम्मानित
-
५ माघ २०७७, सोमबार १४:५१
राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग
-
३० कार्तिक २०७४, बिहीबार २१:०५
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान काँग्रेसको ध्यान विकास र सम्बृद्धिमा
-
३० जेष्ठ २०८०, मंगलवार १९:५१
बालविवाह बिरुद्ध गेरुवामा सञ्चालित कार्यक्रमको संयुक्त अनुगमन
-
१८ भाद्र २०८१, मंगलवार १६:४१
बर्दिया पर्यटकीय हवको रुपमा सम्भावना छ : मुख्यमन्त्री आचार्य