राप्रपाले गर्यो चुनावी घोषणा पत्र सार्वजनिक

सदरलाइन संवाददाता २ फाल्गुन २०८२, शनिबार २०:४९
 

नेपालगञ्ज  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो दलको चुनावी घोषणा पत्र शनिबार सार्वजनिक गरेको छ ।

संघीय राजधानी काठमांडौमा सार्वजनिक गरिएको घोषणा पत्रमा राप्रपाले आगामी १० वर्षलाई ऊर्जा उत्पादन दशकका रूपमा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


राप्रपाले विद्युत उत्पादन, प्रसारण पूर्वाधार, निर्यात बजार, पर्याप्त लगानी र नीतिगत स्थिरता सुनिश्चितता भएको खण्डमा नेपाल दक्षिण एसियाकै ऊर्जा केन्द्र बन्न सक्ने क्षमता राख्ने उल्लेख गर्दै यसलाई कार्यान्वयन गर्न आगामी दस वर्ष ऊर्जा उत्पादन दशकका रूपमा घोषणा गर्ने विषयहरु घोषणा पत्रमा समावेश गरेको छ ।

यस्तो छ राप्रपाको चुनावी घोषणा पत्र  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कम्युनिष्ट पार्टी बाँके क्षेत्रनं. २ द्वारा आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक

२ फाल्गुन २०८२, शनिबार २०:४९
  नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य पदका उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्र तथा चुनावी घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् । यसक्रममा नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्रनं २ का उम्मेदवार भएको दिपेन्द्र विष्टले आईतबार एक कार्यक्रमका बिच आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । भ्रष्टाचार मुक्त […]