२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

सहकारी पीडितहरुलाई जाहेरी दिन बाँके प्रहरीको अनुरोध



नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीबाट रकम ठगी भएका पीडितहरुलाई जाहेरी दिन अनुरोध गरेको छ ।

रकम जम्मा गरेर शिव शिखर कृषि सहकारी संस्था लिमिटेड नेपालगञ्जबाट पीडित बनेका ३४२९ जनाले जाहेरी दर्ता गराएको अवस्थामा अन्य अरु पीडित भए तुरुन्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन अनुरोध गर्दै सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार
ताजा समाचार