२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

हरित अभियानअन्तर्गत ट्री गार्ड सहयोग



कोहलपुर (बाँके) : क्रिसा प्याब्सन तथा एन प्याब्सनले कोहलपुर नगरपालिकालाई ५० थान ट्री गार्ड उपलब्ध गराएको छ ।

प्याबसनले बिहीबार करिब १ लाख ५० हजार मूल्य बराबरको ५० थान ट्री गार्ड नगरपालिकालाई उपलब्ध गराएको हो ।

कोहलपुर नगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न नगरपालिकाले “हरित शहर हाम्रो रहर” अभियान शुरु गरेको छ ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार
ताजा समाचार