२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिए



नेपालगञ्ज : बाँकेका सिडिओको सरुवा भएको छ । दुल्लु नगरपालिका ८ दैलेखका विपिन आचार्य बाँकेमा सरुवा भएका छन् । यसअघि सल्यानका सिडिओ उनको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको हो ।

आचार्य २०७८ पुस २६ गतेदेखि सल्यानका सिडिओ थिए । बाँकेका सिडिओ सूर्यबहादुर खत्रीको गृह मन्त्रालयमा सरुवा भएको छ । उनी २०७८ असोज २५ गतेदेखि बाँकेमा सिडिओ थिए ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिबार
ताजा समाचार