Sadarline
२०८३ असोज २९ , बिहीबार

नमुनाकाे पहलमा नरैनापुर र राप्तिसाेनारीमा टेलिफोन टावर थपिदै



नेपालगञ्ज : लुम्बिनी प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले दाेस्राे कार्यकालकाे सपथ नहुँदै आफ्नो निर्वाचन क्षेत्रमा गुणस्तरीय टेलिफाेन सेवाकाे लागि पहल सुरु गरेकी छन् ।

काठमाडौमा रहेकी उनले सदरलाइन डट कमसँगकाे फाेन बार्तामा नरैनापुर र राप्तिसाेनारी गाउपालिकाका सबै वडामा गुणस्तरीय टेलिफोन सेवा बिस्तारकाे लागि पहल भएकाे बतमईन ।

निर्वाचन प्रचारकाे क्रममा मतदाताकाे घरदैलोमा पुग्दा मतदाताले फाेन टावर नहुने, टावर भएपनि कुरा हुन नसक्ने गुनासाे आयपछी आफुले टावर थप गर्नकाे लागि पहल गरेकाे बताईन ।

  उनले आफ्नो निर्वाचन क्षेत्रमा दर्जन बढी टावर निर्माण हुने बताईन । यसकाे सर्वेकाे काम आउदो सातादेखि सुरु हुने तयारी रहेकाे  बताईन ।

प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार
ताजा समाचार