२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँके ३ बाट कांग्रेसका राठौर निर्वाचित



नेपालगञ्ज : बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनी ४७९३ मतान्तरले निर्वाचित भएका हुन् ।

राठौर २९०४० मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका किस्मत कुमार कक्षपतिले २४२४७ मत प्राप्त गरे ।

बाँके ३ मा ७३९८९ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार
ताजा समाचार