२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

अडिटर्स एशोसिएसनमा बाँकेका पाँच जना निर्वाचित



नेपालगञ्ज : अडिटर्स एशोसिएसन नेपाल (अडान) हालै सम्पन्न भएको छैठौं राष्ट्रीय महाअधिवेशनबाट बाँकेका पाँच जना निर्वाचित भएका छन् ।

महाधिवेशनबाट द्धितिय उपाध्याक्षमा बाँकेका अब्दुल करिम खान, सचिवमा गोकर्णप्रसाद आचार्य, महिला सदस्यमा अनिता कुमारी श्रेष्ठ, खुल्ला सदस्यमा मोहम्मद जुवेर राई र लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यमा दीपकप्रसाद रेग्मी निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २०७९ जेठ २५ गते बुधबार
ताजा समाचार