नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना भेरी प्राविधिक शिक्षलयमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर नेपालगञ्जको २३ वटै वडाको मतगणना स्थल भेरी प्राविधिक शिक्षालयलाई तोकेको हो ।
यसअघिका निर्वाचनको निर्वाचन स्थल पनि भेरी प्राविधिक शिक्षालयलाई बनाउने गरिएको थियो ।
प्रकाशित मिति : २०७९ वैशाख २९ गते बिहीबार




प्रतिक्रिया दिनुहोस्