२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नरैनापुर–४ मा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटियो



नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर वडान. ४ मा १०४ मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको सो मत पत्रका विषयमा के गर्ने भन्ने अन्तिम निर्णय लिनको लागि निर्वाचन आयोग पठाउने गरी मुचुल्का गरि मतगणना सुरु भएको छ ।

प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार
ताजा समाचार