२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

बाँकेको जानकीमा काँग्रेसका उम्मेदवार खाँ र यादव बिजयी



 

जानकी (बाँके) :  बाँके जानकी गाउपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले ६ हजार ६ सय ५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रातिद्वन्द्वी एमालेका हिमान्शु यादवले ४ हजार ७ सय ९५मत ल्याए ।

उपाध्यक्षमा नेपाली काँग्रेसकै रामप्यारी यादवले ६ हजार ६ सय ९ मत ल्याउदै बिजयी हुँदा उनका निकटतम प्रातिद्वन्द्वी एमालेकी भुमिसरा धितालले ३ हजार ४ सय ५६ मत प्राप्त गरिन ।

धिताल निवर्तमान उपाध्यक्ष हुन । ६ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले १ वडा जसपाले २ वडा, काँग्रेसले ३ वडामा जित हासिल गरेको छ ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार
ताजा समाचार