२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन निर्वाचित



नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपाल पुन निर्वाचित भएका छन ।

उनीसंगै महिला सदस्यमा माओवादी केन्द्रकै रुमिता श्रेष्ठ र दलित महिला सदस्यमा रेवती दमाई निर्वाचित भएका छन् । यो वडामा यसअघि राप्रपाले जितेको थियो ।

प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार
ताजा समाचार