२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

बाँकेको ८१ वडा मध्ये १३ को नतिजा घोषणा, एमाले पहिलो काँग्रेस दोस्रो



नेपालगञ्ज :  बाँकेका ८१ वडा मध्ये १३ वडाको निर्वाचन परिणाम घोषणा भएको छ । हालसम्म घोषित परिणाम मध्ये राप्तीसोनारीका १, २, ३ वडा मध्ये ३ वटै एमाले, कोहलपुरमा १ नं. वडा माओवादी केन्द्र र १५ वडा काँग्रेसले विजय हसिल गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमाले २ मा राप्रपा, २२ मा जसपा र २३ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । जानकी १ मा जसपाले विजयी हासिल गरेको छ ।

बैजनाथ गाउँपालिका वडा न १ को वडा अध्यक्षमा विजय हुँदा खजुरा १ मा काँग्रेसले आफ्नो पोल्टोमा पारेको छ । डुडुवा १ पनि काँग्रेसले जित हासिल गरेको छ ।

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार
ताजा समाचार