२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

भुमिसुधार तथा मालपोत कार्यालय बाँके २१ गतेसम्म बन्द



नेपालगञ्ज : कर्मचारीमा कोभिडसँग मिल्दोजल्दो लक्षण देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय बाँके माघ २१ गतेसम्म बन्द गरिएको छ ।

कार्यालयका प्रमुख मालपोत अधिकृत लगायत अन्य कर्मचारीहरु आइसोलेसनमा रहेको र कार्यालयको सम्पूर्ण राजश्व रकम जम्मा गर्नुपर्ने नेपाल बैंक लिमिटेड सिटी अफिसका कर्मचारीहरुमा संक्रमण पुष्टि भई बन्द रहेकोले कार्यालयको आन्तरिक प्रशासनिक काम बाहेक अन्य सम्पूर्ण सेवा प्रभाव हाललाई स्थगन गरिएको प्रमुख माललपोत अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिबार
ताजा समाचार