नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँके खजुराकी एक महिलाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–३ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा भेरी अस्पतालमा मंगलावर विहान ८ बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३८ पुगेको छ ।
प्रकाशित मिति : २०७८ कात्तिक ९ गते मंगलबार






प्रतिक्रिया दिनुहोस्