२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु



नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ बर्दियाका ४४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलवार पौने ८ बजे मृत्यु भएको हो ।

भदौं २१ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसैदिन अस्पताल भर्ना भएका थिए ।

योसँगै उपचारका क्रममा बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मंगलबार
ताजा समाचार