२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु



नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँके कोहलपुरका एकजना पुरुषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा बिहीवार विहान मृत्यु भएको हो ।

उनलाई भदौ ८ गते कोभिड संक्रमण पुष्टि भएका थियो । उनी १० गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३० पुगेको छ ।

प्रकाशित मिति : २०७८ भदौ २४ गते बिहीबार
ताजा समाचार