२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन



नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रवार राती उपचारका क्रमम उनको निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार बेलुका ६ बजे उनलाई अस्पताल लगिएको थियो । राति एक बजे उनको निधन भएको हो ।

२०७४ सालको स्थानीय निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जितेका थिए ।

प्रकाशित मिति : २०७८ भदौ १२ गते शनिबार
ताजा समाचार