२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

बेवारीसे अवस्थामा फेला परेका मानिसको उद्धार



नेपालगञ्ज : बेवारीसे अवस्थामा फेला परेका मानिसको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके मातहतको वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज उप–महानगरपालिका १ पुष्पलाल चोक नजिक वेवारिसे अवस्थामा रहेका खजुरा गाउपालिका वडा नं.०४ बस्ने बर्ष ६६ का देव बहादुर खत्रीलाई उक्त स्थानबाट उद्दार गरेको हो ।

खत्रीलाई निल सागर सेवा आश्रम नेपालगञ्ज बाँकेमा पठाईएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेठ १० गते सोमबार
ताजा समाचार