२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कोरोनाबाट बाँकेकी एक महिलाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ५ की ४५ वर्षीया महिलाको सोमवार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।

योसंगै कोरोनाबाट बाँकेका ८७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ वैशाख १३ गते सोमबार
ताजा समाचार