२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कोहलपुरकी चौध वर्षीया बालिका बेपत्ता



कोहलपुर (बाँके) : बाँकेको कोहलपुरबाट १४ वर्षीया बालिका बेपत्ता भएकी छन् । कोहलपुर २ विकास नगर बस्ने ति बालिका माघ ५ गतेदेखि बेपत्ताभएकी हुन् ।

स्कुल जान्छु भनि ९ बजे विहान घरबाट निस्किएकी उषा विक घर नफर्किएपछि उनका आफन्त चिन्तामा छन् । आफ्ना आफन्त साथिभाई सबैको घरमा खोजिसके पनि कहि कतै नभेटिँदा परिवारजनले उषालाई खोजिदिन आग्रह गरेको छ ।

परिवारजनले कहि कतै फेला पारेको खण्डमा ९८१६५४४०६८, ९८१६५७२०७७ मा फोन गरेर खबर गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधबार
ताजा समाचार