२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

नेपालगञ्ज दूरसञ्चार कार्यालय शील



नेपालगञ्ज : नेपाल टेलीकमको नेपालगञ्ज दूरसञ्चार कार्यालय अनिश्चितकालका लागि शील गरिएको छ । बुधवार उक्त कार्यालयमा कार्यरत ८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अर्को सुचना नभएसम्मका लागि कार्यालय शील गरिएको हो ।

कार्यालयले बुधवार आफ्ना ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक सुचना जारी गर्दै सबै सेवा बन्द गरिएको र कार्यालय शील गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०७७ भदौ ११ गते बिहीबार
ताजा समाचार