२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा पनि लकडाउन खुकुलोे



सदरलाइनडटकम,
नेपालगञ्ज : मन्त्रीपरिषदको निर्णयानुसार बाँकेमा पनि लकडाउन खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारि गरि सञ्चालन गर्न हुने र नहुने कार्यबारे स्पष्ट पारेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सामाजिक दुरी कायम गर्दै ब्यक्तिगत स्वास्थ्य सुरक्षामा ध्यान दिन विशेष अनुरोध गरिएको बताए ।

प्रकाशित मिति : २०७७ जेठ ३० गते शुक्रबार
ताजा समाचार