२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लकडाउनको अवस्थामा शनिबार साँझ पखको नेपालगञ्ज



सदरलाइनडटकम,
नेपालगञ्ज  : विश्वव्यापी फैलिएको कोबिड–१९ नोबल कोरोनाको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउनको बेलामा नेपालगञ्जका विभिन्न स्थानमा मानिसहरु सडकमा निस्केका छन् ।

लकडाउनका कारण दैनिक उपभोग्य सामानको जोहो गर्न उनीहरु घरबाहिर निस्कनु परेको उनीहरु आफ्नो बाध्यता सुनाउछन । कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनमा बाहिर निस्कनु आफुहरुको रहर नभई बाध्यता भएको उनीहरुको भनाई थियो ।

नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ ।

प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार
ताजा समाचार