९ फाल्गुन २०७६, शुक्रबार १५:४५
 

Next Post

खानेपानीका प्राविधिक घुससहित पक्राउ

९ फाल्गुन २०७६, शुक्रबार १५:४५
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : सुर्खेतस्थित खानेपानी तथा सरसफाईका एक जना कर्मचारी घुससहित पक्राउ परेका छन् । भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई प्राविधिक चित्रबहादुर केसी दुई लाख घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले प्राविधिक केसीलाई घुससहित पक्राउ गरेको हो । आयोगका अनुसार […]