२ मंसिर २०७५, आईतवार १८:५२
 

Next Post

भगवान बिष्णुको आराधना गरी हरिबोधिनी एकादशी मनाईंदै

२ मंसिर २०७५, आईतवार १८:५२
सदरलाइनडटकम, नेपालगञ्ज : भगवान बिष्णुको पूजा आराधना गरी सोमवार हरिबोधिनी एकादशी मनाईंदै छ । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु सोमवार आजै ब्युँझनु हुने भएकाले कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा […]