२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

साउनको पहिलो सोमबार बागेस्वरी मन्दीरमा दर्शनार्थीको घुईचो



सदरलाइन/गीता आचार्य,
नेपालगन्ज  :  आज  साउन  महिनको पहिलो सोमबार नेपालगन्जको बागेश्वरी मंदिर लगायत देसभरका शिव मन्दीरमा बिहानैदेखि दर्शनार्थीहरूको घुईचो लागेको छ ।
साउनको सोमबार भगवान शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाईन्छ भन्ने धर्मिक बिश्वास भएका कारण साउन महिनाका सबै सोमबार देशैभरीका शिव मन्दीरमा भक्तजनहरुको घुईचो लाग्ने गरेको हो ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भिडलागेको छ । मन्दीरमा आउने भक्तजनलाई असुविधा हुन नदिन विहान ४ बजेदेखि नै लाममा राखेर पुजा सुरू गरिएको बागेश्वरी मन्दीरका पुजारी हरीहरले जानकारी दिए ।
साउनको महिनामा महिलाहरु ब्रत बस्ने, हात गोडामा मेहन्दी लगाउने, हरियो बस्त्र र हरिया चुरा लगाउने चलन छ । प्रशिक्षाथी

प्रकाशित मिति : २०७५ साउन ७ गते सोमबार
ताजा समाचार