प्रदेश गतिविधि

सबै संक्रमितलाई अस्पतालमा राख्न सक्दैनौं : प्रदेश सरकार

सबै संक्रमितलाई अस्पतालमा राख्न सक्दैनौं : प्रदेश सरकार

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३०, २०७७       |
सदरलाइनडटकम, बुटवल : प्रदेश ५ सरकारले कोरोना संक्रमण पुष्टि भएका सबैलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने बताएको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जिल्लास्तरीय, स्थानीय तहस्तरीय र सेल्फ आइसोलेसन सेन्टरको मापदण्ड स्वीकृत गर्दै अब कोरोना संक्रमितलाई अस्पताल बाहिरकै आइसोलेसनमा राख्ने निर्णय गरेको हो । प्रदेश सरकारले बुटवल, भैरहवा, दाङ र नेपालगञ्ज गरी चार ठाउँमा कोरोना विशेष अस्थायी अस्
उद्योगी, व्यवसायीद्वारा नेपालगञ्जमा प्रदर्शन

उद्योगी, व्यवसायीद्वारा नेपालगञ्जमा प्रदर्शन

    प्रकाशित मितिः बिहिबार, जेष्ठ २२, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : कर तिर्ने समय थप गर्न माग गर्दै उद्योगी, व्यवसायीले नेपालगञ्जमा प्रदर्शन गरेका छन् । सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै उनीहरुले विहीवार नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । २५ जेष्ठभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरि अर्थ मन्त्रालयले कर तिर्न
प्रदेश पाँचका होटललाई क्वारेन्टाइन बनाउन आग्रह

प्रदेश पाँचका होटललाई क्वारेन्टाइन बनाउन आग्रह

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ २०, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण होटल व्यवसाय सबभन्दा बढी प्रभावित भएको भन्दै होटल व्यवसायी महासंघ प्रदेश नं. ५ रुपन्देही बुटवलले पाँच बुँदे माग गरेको छ । महामारीका कारण देशमा जारी लकडाउनले होटल व्यवसाय धराशायी भएको तर्फ ध्यानाकर्षण गराउँदै महासंघले सम्भव भए लकडाउन अवधीभरको पुरै घरबहाल छुट गर्नुपर्ने नभए ५० प्रतिशत छुट दिन माग गरेको छ । बाँकी अवधीको भाडा आपसी सहम
प्रदेश ५ सकारको नीति : ‘एक घर एक धारा’

प्रदेश ५ सकारको नीति : ‘एक घर एक धारा’

    प्रकाशित मितिः सोमवार, जेष्ठ १२, २०७७       |
सदरलाइनडटकम, बुटवल : प्रदेश नंं. ५ सरकारले प्रदेश भित्रका हरेक घरमा स्वच्छ खानेपानीको व्यवस्था गर्न ‘एक घर एक धारा’ संकल्पका आधारमा अब हरेकका घरमा खानेपानीका धाराको सुविधा प्रदान गर्ने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा समावेस नीतिमा उल्लेख गरेका छन् । नीति तथा कार्यक्रममा हरेका घरमा स्वच्छ खानेपानीक
नेपालगञ्जस्थित सेना र प्रहरीको अस्पतालमा कोरोनाको उपचार गरिने

नेपालगञ्जस्थित सेना र प्रहरीको अस्पतालमा कोरोनाको उपचार गरिने

    प्रकाशित मितिः बुधबार, बैशाख २४, २०७७       |
सदरलाइनडटकम, बुटवल : कोरोना संक्रमितको उपचारका लागि नेपालगञ्जस्थित नेपाली सेना र नेपाल प्रहरीका अस्पताललाई प्रयोगमा ल्याइने भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ती अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । बैठकले परीक्षणको दायरा बढाउँदै आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरि
नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लीको उद्धार

नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लीको उद्धार

    प्रकाशित मितिः शनिबार, बैशाख २०, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लाबासीलाई उद्धार गर्न थालिएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा उनीहरुलाई हवाई मार्गबाट उद्धार गर्न थालिएको हो । हुम्लाबाट सुर्खेत र नेपालगञ्जमा पढ्न, उपचार गर्नलगायत विभिन्न कामले आएका नागरिकलाई शनिवारदेखि कर्णाली प्रदेश सरकारको पहलमा जिल्ला पुर्याउने व्यवस्था गरिएको हो । खान र बस्न समस्या भएर अलपत्र परेकाहरुले उद्धार ग
प्रदेश पाँचद्वारा नेपालगञ्जलाई २५ लाख दिने निर्णय

प्रदेश पाँचद्वारा नेपालगञ्जलाई २५ लाख दिने निर्णय

    प्रकाशित मितिः बुधबार, बैशाख ३, २०७७       |
सदरलाइनडटकम, बुटवल : प्रदेश सरकारले नेपालगञ्ज उपमहानगरपालिकामा कोरोना भाइरस विरुद्धको कोषका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश ५ को मन्त्री परिषद्को बुधवार बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरे अनुरुप नेपालगञ्जलाई सबैभन्दा बढी अनुदान दिने निर्णय गरेको हो । १०९ स्थानीय तह रहेको प्रदेश ५ मा १३ करोड स्थानीय तहलाई र जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३
राहत वितरणमा भिडभाड नगर्न मुख्यमन्त्री पोखरेलको आग्रह

राहत वितरणमा भिडभाड नगर्न मुख्यमन्त्री पोखरेलको आग्रह

    प्रकाशित मितिः सोमवार, चैत्र २४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राहत वितरण गर्दा कुनै पनि दातालाई सहभागी नगराउन निर्देशन दिएका छन् । सामाजिक सन्जालमा आफ्ना सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले राहत वितरणमा सामाजिक दुरी कायम गर्न, गराउन निर्देशन दिएका हुन् । तराईका कतिपय पालिका र वडाहरुले राहत वितरण गर्दा भिडभाड देखिएको र सामाजिक दुरी कायम गर्न नसकेको देखिएको अवस्थामा मुख्यमन्त्रीको ध्यानार्कषण
कोरोना प्रभाव : प्रदेश पाँचमा हुने सबै सम्मेलन स्थगित

कोरोना प्रभाव : प्रदेश पाँचमा हुने सबै सम्मेलन स्थगित

    प्रकाशित मितिः सोमवार, फाल्गुन १९, २०७६       |
सदरलाइनडटकम, बुटवल : नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै प्रदेश ५ सरकारले बैशाख ४ र ५ गते गर्न गईरहेको लगानी सम्मेलन स्थगित गरेको छ । प्रदेश ५ सरकारको मन्त्रिपरिषदको सोमवार बसेको बैठकले प्रदेश सरकारको लगानी सम्मेलनसहित प्रदेशका १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजानिक कार्यक्रम नगर्ने र हुन नदिने निर्णयसमेत गरेको छ । मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै भौतिक पुर्वाधार बिकास
मानसरोवर उद्यानको मुख्यमन्त्री पोखरेलद्वारा शिलान्यास

मानसरोवर उद्यानको मुख्यमन्त्री पोखरेलद्वारा शिलान्यास

    प्रकाशित मितिः सोमवार, फाल्गुन ५, २०७६       |
सदरलाइनडटकम, बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६, लालपुरस्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहको जंगल हाताभित्र निर्माण हुन लागेको मानसरोवरको प्रतिकात्मक स्थलसहितको बोटानिकल गार्डेन (वनस्पति उद्यान)को शिलान्यास गरिएको छ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सोमवार मानसरोवार उद्यानको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार